पूर्वउपराष्ट्रपति पासाङलाई माओवादी केन्द्रमा उत्पादनको जिम्मेवारी

काठममाडौंँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई नेकपा माओवादी केन्द्रको कृषि उत्पादनको जिम्मेवारी मिलेको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले तत्काल पद नदिएको तर, जिम्मेवारीका हिसाबले उत्पादन र कृषि क्षेत्रको जिम्मेवारी दिएको हो । माओवादी केन्द्रका एक पदाधिकारीले पासाङलाई पार्टीमा कुन तहको जिम्मेवारी दिने भन्ने विषयमा निर्णय नभइसकेको बताउँदै हाललाई उनको रुचीको क्षेत्र रहेकाले उत्पादनको […]

Feb 3, 2025 - 11:33
 0
पूर्वउपराष्ट्रपति पासाङलाई माओवादी केन्द्रमा उत्पादनको जिम्मेवारी

काठममाडौंँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई नेकपा माओवादी केन्द्रको कृषि उत्पादनको जिम्मेवारी मिलेको छ ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकले तत्काल पद नदिएको तर, जिम्मेवारीका हिसाबले उत्पादन र कृषि क्षेत्रको जिम्मेवारी दिएको हो ।

माओवादी केन्द्रका एक पदाधिकारीले पासाङलाई पार्टीमा कुन तहको जिम्मेवारी दिने भन्ने विषयमा निर्णय नभइसकेको बताउँदै हाललाई उनको रुचीको क्षेत्र रहेकाले उत्पादनको जिम्मेवारी दिइएको जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register