टिकटक चलाउन १७० रुपैयाँमै १४० जीबी डेटा दिँदै टेलिकम

काठमाडौं । नेपाल टेलिकमले टिकटक प्रयोगकर्तालाई लक्षित गरी विशेष अफर ल्याएको छ । मङ्गलबार २१ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले यो अफर सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत ४८ रुपैयाँमा २० जीबी डेटा उपलब्ध हुनेछ, जुन ५ एमबीपीएसको गतिमा प्रयोग गर्न सकिन्छ । २० जीबी डेटा सकिएपछि बाँकी समय १ एमबीपीएसको गतिमा टिकटक चलाउन सकिने कम्पनीले जनाएको छ । त्यस्तै, टेलिकमले टिकटककै लागि १७० रुपैयाँको अर्को अफर पनि ल्याएको छ । यस योजनामा प्रयोगकर्ताले सात दिनसम्म हरेक दिन २० जीबी डेटा पाउनेछन् । यदि दैनिक २० जीबी डेटा सकिएमा,...

Feb 4, 2025 - 11:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register