टेरामक्स भ्रष्टाचार प्रकरणमा मुद्दा दायर भएसँगै कांग्रेस नेता बस्नेतको सांसद पद स्वतः निलम्बन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रतिनिधि सभा सदस्य पद भ्रष्टाचार मुद्दा दायर भएसँगै स्वतः निलम्बनमा परेको छ । नेपाल दूरसञ्चार प्राधिकरणमा दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामक्स) खरिदमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १६ जनाविरुद्ध तीन अर्ब २१ करोड रुपैयाँभन्दा बढी बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि बस्नेतको सांसद पद निलम्बनमा परेको हो । बस्नेतले आफू सञ्चारमन्त्री रहँदा टेरामक्स खरिद प्रक्रिया अघि बढाएका थिए ।...

May 15, 2025 - 12:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register