रवि बयानका लागि चितवन जिल्ला अदालतमा उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बयानका लागि चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । सहकारी ठगी प्रकरणमा आफूविरुद्ध मुद्दा दर्ता भएपछि बुधबार बिहान उनी अदालतमा उपस्थित भएका हुन् । पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने अदालतमा उपस्थित हुनका लागि मङ्गलबार स्थलमार्ग हुँदै काठमाडौंबाट चितवन पुगेको बताइएको छ ।

Feb 5, 2025 - 04:57
 0
रवि बयानका लागि चितवन जिल्ला अदालतमा उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बयानका लागि चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । सहकारी ठगी प्रकरणमा आफूविरुद्ध मुद्दा दर्ता भएपछि बुधबार बिहान उनी अदालतमा उपस्थित भएका हुन् ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने अदालतमा उपस्थित हुनका लागि मङ्गलबार स्थलमार्ग हुँदै काठमाडौंबाट चितवन पुगेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register