रविलाई हिरासतमा राख्न अदालतको आदेश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्न अदालतले आदेश दिएको छ । बुधबार चितवन जिल्ला अदालतले रविलाई हिरासतमा राख्ने आदेश दिएको हो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।
बुधबार चितवन जिल्ला अदालतले रविलाई हिरासतमा राख्ने आदेश दिएको हो ।
What's Your Reaction?






