सहारा सहकारी ठगी मुद्दा : आजका लागि सकियो थुनछेक बहस

काठमाडौं । सहारा सहकारीको रकम हिनामिनामा ठगी मुद्दामा बुधबारका लागि थुनछेक बहस सकिएको छ । आज सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्याौपाने र सहायक न्यायाधिवक्ताहरु अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका छन् । आजलाई बहसको सिलसिला बिट मारिएको र भोलि बिहानबाट पुनः बहस सुरु हुने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । […]

Feb 5, 2025 - 11:51
 0
सहारा सहकारी ठगी मुद्दा : आजका लागि सकियो थुनछेक बहस

काठमाडौं । सहारा सहकारीको रकम हिनामिनामा ठगी मुद्दामा बुधबारका लागि थुनछेक बहस सकिएको छ ।

आज सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्याौपाने र सहायक न्यायाधिवक्ताहरु अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका छन् ।

आजलाई बहसको सिलसिला बिट मारिएको र भोलि बिहानबाट पुनः बहस सुरु हुने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

अभियुक्त रवि लामिछानेको बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register