समस्याग्रस्त १९ सहकारीका बचतकर्तालाई दाबी पेस गर्न आह्वान

झापा, २४ माघ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त अवस्थामा रहेका सङ्घीय स्तरका १९ सहकारी संस्थाका बचत सदस्यलाई आफ्नो बचतको छुट दाबी पेस गर्न सूचना जारी गरेको छ । कार्यालयले आज छुट दाबी पेस गर्न आह्वान गरेको हो । यसका लागि एक महिनाको समय दिइएको छ । यसरी दाबी गर्नेहरूले सुरुमा दाबी गर्नेले बचत फिर्ता [...] The post समस्याग्रस्त १९ सहकारीका बचतकर्तालाई दाबी पेस गर्न आह्वान appeared first on Jhapa Online.

Feb 6, 2025 - 03:43
 0
समस्याग्रस्त १९ सहकारीका बचतकर्तालाई दाबी पेस गर्न आह्वान

झापा, २४ माघ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त अवस्थामा रहेका सङ्घीय स्तरका १९ सहकारी संस्थाका बचत सदस्यलाई आफ्नो बचतको छुट दाबी पेस गर्न सूचना जारी गरेको छ ।

कार्यालयले आज छुट दाबी पेस गर्न आह्वान गरेको हो । यसका लागि एक महिनाको समय दिइएको छ । यसरी दाबी गर्नेहरूले सुरुमा दाबी गर्नेले बचत फिर्ता पाइसकेपछि बाँकी रहेको रकमबाट मात्रै पैसा फिर्ता पाउने समितिले प्रष्ट पारेको छ । छुट भएका बचतकर्ताले वेभसाइटमार्फत् दाबी पेस गर्नसक्ने उल्लेख गरिएको छ ।

The post समस्याग्रस्त १९ सहकारीका बचतकर्तालाई दाबी पेस गर्न आह्वान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register