सुमना भन्छिन्ः कन्टेन्ट क्रियटरलाई पेलेर सामाजिक सञ्जाल विधेयक पास गर्न खोजिँदै छ
काठमाडौं । प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले सामाजिक सञ्जाल नियमन तथा प्रयोग सम्बन्धी विधेयकलाई कानुनका रूपमा ल्याउनुअघि सरोकारवालासँग छलफल गर्नुपर्ने बताएकी छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले सामाजिक सञ्जालको चर्को विरोध भइरहेको अवस्थामा सरकारलाई सरोकारवालासँग छलफल गरेर मात्र अगाडि बढ्न सुझाव दिएकी हुन् । “युवाले माइतीघर मण्डला घेर्यो भने, पब्लिक प्रोपर्टी तोडफोड गर्यो भने, ढुङ्गामुढा गर्यो भने मात्रै सरकारले सुन्ने हो कि अर्को बेला पनि सरकारले सुन्छ भनेर मैले सम्पूर्ण सरक...

What's Your Reaction?






