नेपालको नागरिक एप जस्तै भारतले ल्यायो ‘आधार’ एप, यस्ता छन् फिचर

काठमाडौँ । भारत सरकारले नागरिकको पहिचान व्यवस्थापन गर्न सघाउने नयाँ ‘आधार’ एप सार्वजनिक गरेको छ । मङ्गलबार भारतका केन्द्रीय मन्त्री अश्विनी वैष्णवले सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै आधार एप सार्वजनिक भएको जानकारी दिएका हुन् । मन्त्री वैष्णवका अनुसार अहिले यो एप बेटा भर्सनमा सार्वजनिक भएको छ । र, अहिले एपको परीक्षण गर्ने काम भइरहेको छ । ‘आधार सेवा’सँग सम्बन्धित विभिन्न सेवालाई कडा गोपनीयताका साथ सहजै उपलब्ध गराउने उद्देश्यले एप ल्याइएको मन्त्री वैष्णवले जनाएका छन् । उनका अनुसार आधारकार्ड...

Apr 12, 2025 - 13:26
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register