अवैध अस्पतालमाथि मधेसका मुख्यमन्त्री सिंहको ‘एक्सन’, बन्द गर्न निर्देशन

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको पिराडीचोकमा अवैध ढङ्गले सञ्चालनमा रहेको मुस्कान अस्पतालमाथ ‘एक्सन’ लिएका छन् । शनिबार बिहान उक्त अस्पतालको भ्रमण गरी मुख्यमन्त्री सिंहले उक्त अवैध अस्पताल बन्द गर्न सञ्चालकलाई निर्देशन दिएका हुन् । साथै उनले त्यहाँ उपचाररत बिरामीलाई अन्यत्र स्थानान्तरण गर्न तथा वैधता प्राप्त नगरी अस्पताल सञ्चालन नगर्न पनि निर्देशन दिएका छन् […]

Feb 8, 2025 - 04:15
 0
अवैध अस्पतालमाथि मधेसका मुख्यमन्त्री सिंहको ‘एक्सन’, बन्द गर्न निर्देशन

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको पिराडीचोकमा अवैध ढङ्गले सञ्चालनमा रहेको मुस्कान अस्पतालमाथ ‘एक्सन’ लिएका छन् ।

शनिबार बिहान उक्त अस्पतालको भ्रमण गरी मुख्यमन्त्री सिंहले उक्त अवैध अस्पताल बन्द गर्न सञ्चालकलाई निर्देशन दिएका हुन् ।

साथै उनले त्यहाँ उपचाररत बिरामीलाई अन्यत्र स्थानान्तरण गर्न तथा वैधता प्राप्त नगरी अस्पताल सञ्चालन नगर्न पनि निर्देशन दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register