दिल्ली विधानसभा चुनाव : आपका चर्चित नेता मनीष सिसोदिया पराजित
काठमाडौं । दिल्ली विधानसभा चुनावमा पूर्व उपमुख्यमन्त्री तथा आम आदमी पार्टीका चर्चित नेता मनीष सिसोदिया पराजित भएका छन् । सिसोदिया भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन् । जङ्गपुरा विधानसभा सिटमा सिसोदिया र तरविन्दरबीच कडा प्रतिस्पर्धा भएको थियो । तर, अन्त्यमा तरविन्दरले झन्डै ६ मतान्तरले जिते । सिसोदियाले आफूले नै ६०० मतले हारेको बताएका […]

काठमाडौं । दिल्ली विधानसभा चुनावमा पूर्व उपमुख्यमन्त्री तथा आम आदमी पार्टीका चर्चित नेता मनीष सिसोदिया पराजित भएका छन् ।
सिसोदिया भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन् ।
जङ्गपुरा विधानसभा सिटमा सिसोदिया र तरविन्दरबीच कडा प्रतिस्पर्धा भएको थियो । तर, अन्त्यमा तरविन्दरले झन्डै ६ मतान्तरले जिते ।
सिसोदियाले आफूले नै ६०० मतले हारेको बताएका छन् ।
नतिजाको बारेमा सिसोदियाले भने, “हामीले जङ्गपुरा सिटमा कडा प्रतिस्पर्धा गर्यौँ र लगभग ६०० मतले हार्यौँ । जित्नेलाई बधाई छ ।”
निर्वाचन आयोगले यसबारे आधिकारिक रुपमा घोषणा भने गरेको छैन ।
What's Your Reaction?






