नियो स्टोरबाट शून्य प्रतिशत ब्याजदरमै गेमिङ ल्यापटप र एक्सेसरिज किन्न सकिने, अरू केके छन् अफर ?

काठमाडौं । नियोस्टोरले ‘गेमिङ एड्भेन्चर २०२५’ अफर सुरु गरेको छ । कम्पनीले गेमिङ प्रयोगकर्तालाई लक्षित गर्दै आकर्षक कम्बो अफर सुरु गरेको हो । यस अन्तर्गत कम्पनीले विभिन्न एक्सेसेरिजमा २५ प्रतिशतसम्म छुट उपलब्ध गराउने घोषणा गरेको छ । यससँगै ग्राहकले ३६०० रुपैयाँ पर्ने ‘इम्पेरियन टेलिपोर्ट डब्लु फाइभ’ २७०० रुपैयाँमा खरिद गर्न सक्नेछन् । यस कम्बोमा वायरलेस गेमिङ माउस र गेमिङ कीबोर्ड पाउन सकिन्छ ।  त्यसैगरी ६५९८ रुपैयाँ पर्ने फ्यानटेक पोर्टल ७.१ लाई १२ प्रतिशत छुटका साथ ५८०० रुपैयाँमा खरिद गर्न सकि...

Feb 9, 2025 - 15:03
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register