जुमजुमको नयाँ योजना, यात्रुले ४० रुपैयाँमै राइड शेयरिङ लिन पाउने !
काठमाडौं । नेपाली राइड हेलिङ प्लेटफर्म जुमजुमले “प्राइस छ नाइस” योजना सार्वजनिक गरेको छ । कम्पनीले गत सोमबारदेखि यो अभियान सुरु गरेको हो । यात्रुलाई सस्तो दरमा यात्रा गराउने र चालकको आम्दानी पनि बढाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ । “प्राइस छ नाइस” योजना अन्तर्गत काठमाडौं उपत्यका भित्र जुमजुम बाइक प्रयोग गर्ने नयाँ र पुराना प्रयोगकर्ताहरूले विशेष छुट पाउने छन् । कम्पनीका अनुसार यो योजना विशेषगरी रिङरोड भित्रका लागि लक्षित छ । यस अन्तर्गत नयाँ प्रयोगकर्ताले पह...

What's Your Reaction?






