कोशी प्रदेश सरकारले आफ्नै डेटा सेन्टर स्थापना गर्ने

काठमाडौँ । कोशी प्रदेश सरकारले आफ्नै विद्युतीय अभिलेख केन्द्र अर्थात् डेटा सेन्टर स्थापना गर्ने भएको छ । आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ का बजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशको आफ्नै डेटा सेन्टरको स्थापना गर्ने योजना अघि सारेका हुन् । प्रदेशका सूचना तथा तथ्याङ्कलाई सुरक्षित गर्न डेटा सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरिएको उनले बताए । यस्तै, प्रदेशबाट प्रवाह हुने सेवालाई छिटो, छरितो एवं विश्वसनीय बनाउन विद्युतीय शासनको कार्यान्वयन गर्ने व्यवस्था मिलाइने छ । को...

Jun 16, 2025 - 05:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register