भोलि झापाका पाँच पालिकामा स्थानीय बिदा

बिर्तामोड, २९ माघ । सन्थाल समुदायको चाड सोहराय पर्व साथै धार्मिक तथा पर्यटकीय क्षेत्र किच्चकबध मेलाको अवसरमा झापाको पाँच वटा स्थानीय तहले भोलि बुधबार सार्वजनिक बिदा दिएका छन् । झापाको हल्दिबारी गाउँपालिका, बिर्तामोड, बाह्रदशी, झापा गाउँपालिका र कमल गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । पालिकाहरुले आज सूचना जारी गरी स्थानीय सार्वजनिक बिदा दिएका छन् । [...] The post भोलि झापाका पाँच पालिकामा स्थानीय बिदा appeared first on Jhapa Online.

Feb 11, 2025 - 14:58
 0
भोलि झापाका पाँच पालिकामा स्थानीय बिदा

बिर्तामोड, २९ माघ । सन्थाल समुदायको चाड सोहराय पर्व साथै धार्मिक तथा पर्यटकीय क्षेत्र किच्चकबध मेलाको अवसरमा झापाको पाँच वटा स्थानीय तहले भोलि बुधबार सार्वजनिक बिदा दिएका छन् ।

झापाको हल्दिबारी गाउँपालिका, बिर्तामोड, बाह्रदशी, झापा गाउँपालिका र कमल गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । पालिकाहरुले आज सूचना जारी गरी स्थानीय सार्वजनिक बिदा दिएका छन् । भद्रपुरको किच्चकबधमा बर्सेनि किच्चकबध मेला मनाइँदै आएको छ । सन्थाल समुदायले मनाउने ‘सोहराय’ पर्व उनीहरुको प्रमुख पर्व हो ।

The post भोलि झापाका पाँच पालिकामा स्थानीय बिदा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register