पिकनिक गएर फर्केको स्कुल बस शंखरापुरमा दुर्घटना

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा स्कुल बस दुर्घटना भएको छ । बा २ ख ७९५८ नम्बरको  विद्यार्थी बोकेको बस शंकरापुरस्थित कात्तिकेबाट साँखु आउने जाने सडकमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ  । बस  चाबहिलस्थित  सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेर नगरकोट पिकनिकबाट  फर्केदैं थियो । अहिले उद्धार गर्दै घाइतेहरुलाई अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ […]

Feb 12, 2025 - 13:06
 0
पिकनिक गएर फर्केको स्कुल बस शंखरापुरमा दुर्घटना

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा स्कुल बस दुर्घटना भएको छ ।

बा २ ख ७९५८ नम्बरको  विद्यार्थी बोकेको बस शंकरापुरस्थित कात्तिकेबाट साँखु आउने जाने सडकमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ  ।

बस  चाबहिलस्थित  सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेर नगरकोट पिकनिकबाट  फर्केदैं थियो ।

अहिले उद्धार गर्दै घाइतेहरुलाई अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register