मोबाइलबाट अलिकति टाढा हुँदा पनि इयरबड्सको ब्याट्री छिट्टै सकिन्छ ?

पछिल्ला वर्षहरूमा तार भएका इयरफोनलाई छाडेर ब्लुटुथ इयरबड्सको प्रयोग गर्ने क्रमहरू बढिरहेको छ । सन् २०२५ मा आइपुग्दा बजारमा इयरफोनको ज्याक राख्ने पोर्ट नै नभएका स्मार्टफोन आउन थालेका छन् ।  जसकारण पनि वायरलेस डिभाइस नै प्रयोग गर्नुपर्ने अवस्था प्रयोगकर्ताका लागि सिर्जना भएको छ । तर यसको मतलव ब्लुटुथ इयरबड्स खराब प्रोडक्ड हुन् भन्ने होइन । यी डिभाइस धेरै अवस्थामा अत्यन्त सहयोगी साबित भएका छन् । जसले गीत सुन्न, कल गर्न, भिडिओ हेर्नलाई तारले पुर्‍याउने झन्झटबाट मुक्त गरेको छ ।  तर वायरलेस डिभाइसमा छिटै ब्याट्री सकिन...

Feb 13, 2025 - 05:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register