शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड विनियोजन

काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा बजे प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यस्तै सरकारले सार्वजनिक निकायमा इन्टर्नलाई परिचालन गर्ने भएको छ । कमाउँदै पढ्दै कार्यक्रम लागू गर्न हप्तामा २० घन्टा कामगर्ने अवधारणा सरकारले अघि […]

May 29, 2025 - 11:35
 0
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड विनियोजन

काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा बजे प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

यस्तै सरकारले सार्वजनिक निकायमा इन्टर्नलाई परिचालन गर्ने भएको छ ।

कमाउँदै पढ्दै कार्यक्रम लागू गर्न हप्तामा २० घन्टा कामगर्ने अवधारणा सरकारले अघि सारेको छ ।

मेडिकल क्षेत्रमा प्रदान गरिने छात्रवृत्तिका लागि बर्दिबास, बुटवल र सुर्खेत र डडेल्धुरामा निर्माणाधीन रहेका कलेजमा ५६ करोड रुपमा छुट्याइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register