एआई पढ्न चाहने विद्यार्थीका लागि सनवे कलेजमा ‘आईईएलटीएस’ छात्रवृत्ति कार्यक्रम घोषणा
काठमाडौं । सनवे कलेजले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि ‘आईईएलटीएस’ छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । मैतीदेवीस्थित कलेजले बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँगको साझेदारीमा चार वर्षे कम्प्युटर विज्ञानमा आर्टिफिसियल इन्टेलिजेन्सको पढाइ हुने जनाएको छ । विश्वव्यापीकरणको युगमा अङ्ग्रेजी भाषाको महत्त्वलाई मध्यनजर गर्दै सनवे कलेजले अन्तर्राष्ट्रिय अङ्ग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) छात्रवृत्ति प्रदान गर्ने भएको हो । यस छात्रवृत्तिको माध्यमबाट विद्यार्थीहरूलाई स्वदेशम...

What's Your Reaction?






