आज सेयर बजार नखुल्ने

काठमाडौँ । बुधबार (आज) सेयर बजार नखुल्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएका कारण आज सेयर बजार पनि बन्द हुने भएको हो । मंगलबार १२.६८ अंकले बढेर २७४०.५९ बिन्दुमा पुगेर बन्द भएको बजार अब बिहीबार नियममित समय (बिहान ११ बजे) मा खुल्नेछ । बिहीबार सेयर बजारसँगै सरकारी कार्यालय, सार्वजनिक […]

Feb 19, 2025 - 03:16
 0
आज सेयर बजार नखुल्ने

काठमाडौँ । बुधबार (आज) सेयर बजार नखुल्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएका कारण आज सेयर बजार पनि बन्द हुने भएको हो ।

मंगलबार १२.६८ अंकले बढेर २७४०.५९ बिन्दुमा पुगेर बन्द भएको बजार अब बिहीबार नियममित समय (बिहान ११ बजे) मा खुल्नेछ ।

बिहीबार सेयर बजारसँगै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था, विद्यालयहरु बन्द रहनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register