कक्षा ११ र १२ को परीक्षाको समय तालिका सार्वजनिक

काठमाण्डौ, ८ फागुन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । कार्यालयले कक्षा ११ र १२ को आउँदो वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । कार्यालयले साधारणतर्फ रजिस्ट्रेशन नम्बरमा शुरूका दुई अङ्क ५६ देखि ७७ हुने [...] The post कक्षा ११ र १२ को परीक्षाको समय तालिका सार्वजनिक appeared first on Jhapa Online.

Feb 20, 2025 - 08:09
 0
कक्षा ११ र १२ को परीक्षाको समय तालिका सार्वजनिक

काठमाण्डौ, ८ फागुन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । कार्यालयले कक्षा ११ र १२ को आउँदो वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

कार्यालयले साधारणतर्फ रजिस्ट्रेशन नम्बरमा शुरूका दुई अङ्क ५६ देखि ७७ हुने र प्राविधिकतर्फ शुरूका दुई अङ्क ७३ देखि ७८ हुने परीक्षार्थीहरूको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।

The post कक्षा ११ र १२ को परीक्षाको समय तालिका सार्वजनिक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register