ललितपुरको सिभिल होम्समा आगलागी

काठमाडौं । ललितपुरको सिभिल होम्सस्थित एक घरमा आगलागी भएको छ । एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो । ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली आगो निभाउन खटिएका छन् । आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

Feb 23, 2025 - 06:24
 0
ललितपुरको सिभिल होम्समा आगलागी

काठमाडौं । ललितपुरको सिभिल होम्सस्थित एक घरमा आगलागी भएको छ ।

एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो ।

ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली आगो निभाउन खटिएका छन् । आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register