क्रिप्टो एक्सचेन्ज प्लेटफर्म ह्याक, ह्याकरले चोरे २ खर्ब रुपैयाँ बढीको इथेरियम

काठमाडौं । चर्चित क्रिप्टोकरेन्सी एक्सचेन्ज प्लेटफर्म ‘बाइबिट’ ह्याक भएको छ । ह्याकरले बाइबिटको कोल्ड वालेटमा आक्रमण गरी सिस्टममा प्रवेश गरेर डेढ अर्ब डलर (दुई खर्ब रुपैयाँ बढी) बराबरको क्रिप्टोकरेन्सी चोरी गरेका हुन् ।  यो अहिलेसम्मकै ठूलो क्रिप्टो लुट भएको अनुमान गरिएको छ । कोल्ड वालेट एक अफलाइन स्टोरेज प्रणाली हो, जुन सुरक्षाका लागि डिजाइन गरिएको हुन्छ । चोरी भएको रकम धेरै वालेटमा ट्रान्सफर गरिएको देखिएको छ । बाइबिटका सीईओ बेन झाउले एक्समा लेखेका छन्, “कृपया ढुक्क हुनुहोस्, अन्य सबै कोल्ड वालेट सुरक्ष...

Feb 23, 2025 - 06:24
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register