फागुन १२ गते सोमबार, यस्ताे छ तपाईँकाे राशिफल

मेष: समय अनुकूल देखिँदैन । राजनीतिक भय, इज्जत–प्रतिष्ठामा धक्का लाग्न सक्छ । वृष: शारीरिक अस्वस्थता, आर्थिक नोक्सानी, कार्यमा बाधा आउन सक्ने देखिन्छ । मिथुन: समय बलवान् छ । धन–सम्पत्ति प्राप्ति, समस्या समाधान, सम्मानको सम्भावना छ । कर्कट: दिन उत्तम छ । धन लाभ, परीक्षा वा प्रतियोगितामा विजय, मन प्रफुल्लित हुन सक्छ । सिंह: सजग रहनु […]

Feb 24, 2025 - 00:35
 0
फागुन १२ गते सोमबार, यस्ताे छ तपाईँकाे राशिफल

मेष: समय अनुकूल देखिँदैन । राजनीतिक भय, इज्जत–प्रतिष्ठामा धक्का लाग्न सक्छ ।

वृष: शारीरिक अस्वस्थता, आर्थिक नोक्सानी, कार्यमा बाधा आउन सक्ने देखिन्छ ।

मिथुन: समय बलवान् छ । धन–सम्पत्ति प्राप्ति, समस्या समाधान, सम्मानको सम्भावना छ ।

कर्कट: दिन उत्तम छ । धन लाभ, परीक्षा वा प्रतियोगितामा विजय, मन प्रफुल्लित हुन सक्छ ।

सिंह: सजग रहनु बेस । वायुजन्य रोगको भय, सन्ताप, काममा बाधा नहोला भन्न सकिन्न ।

कन्या: दिन शुभ देखिँदैन । विवाद, झाडापखालाको सम्भावना, व्यर्थको दौडधूप हुन सक्छ ।

तुला: तपाईंका लागि दिन शुभ छ । आर्थिक लाभ, प्रतिष्ठामा वृद्धि, काम सफल होला ।

वृश्चिक: समय अनुकूल नहुँदा आर्थिक नोक्सानी, मानसिक चञ्चलता हुन सक्छ सक्छ ।

धनु: दिन बलियो छ । उपहारादि वस्तु प्राप्ति, धन लाभ, चिताएको कुरा पुग्ने सम्भावना छ ।

मकर: स्वास्थ्य गडबड, चोटपटकको सम्भावना, निरर्थक खर्च हुन सक्छ । सजग रहनु बेस ।

कुम्भ: शुभ समयले गर्दा आर्थिक आम्दानी, इष्टमित्रको सहयोग, खाद्यान्न प्राप्ति हुन सक्छ ।

मीन: दिन उत्तम छ । आनन्दको अनुभूति, थालनी गरेको कार्य सफल, स्वास्थ्यमा स्फूर्ति होला ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register