भिडिओमा हेर्नु होस् सडकमा गुडाउँदै आकाशमा उडाउन मिल्ने ईभी, सुरुवाती मूल्य नै सवा ४ करोड

काठमाडौं । अमेरिकी अटो निर्माता एलेफ एरोनटिक्सले उड्ने कारको पहिलो भिडिओ सार्वजनिक गरेको छ । हालै मात्र कम्पनीले सामाजिक सञ्जाल मार्फत कार उडेको भिडिओ बाहिर ल्याएको हो ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो परीक्षण क्यालिफोर्नियाको एउटा सडकमा गरिएको थियो । भिडिओमा सबैभन्दा पहिला कालो रङको विद्युतीय कार सुस्त गतिमा अगाडि बढ्छ । तर अचानक सबैलाई अचम्मित बनाउँदै यो ठाडो रूपमा उड्छ । हावामा सहजै उचालिएर अर्को कारलाई पार गर्दै अघि बढ्छ । यो दृश्य कुनै साइन्स फिक्सन फिल्मको भन्दा कम छैन ।  “यो ड्राइभ र उ...

Feb 24, 2025 - 07:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register