भाइरल समाचार जस्तो पुरुषले २ विवाह नगरे कारबाही हुने नियम नेपालमा मात्र नभई विश्वमा कतै छैन

काठमाडौं । ‘नेपालमा पुरुषले अनिवार्य दुई विवाह गर्नुपर्ने, नगरे कारबाही हुने दाबी’ सहितको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो समाचार तयार पार्दासम्म फेसबुकमा मात्र उक्त भिडिओ २७ लाखभन्दा बढी पटक हेरिएको छ । उक्त भिडिओमा नेपालमा बहुविवाहलाई कानुनी मान्यता दिइएको दाबी गरिएको छ । यतिसम्म कि बहुविवाह नगरे कानुनी कारबाही हुने भनिएको छ ।  २२ फेब्रुअरी, २०२५ मा ‘भुपेन परियार’ नामक फेसबुक आईडीले उक्त भिडिओ पोस्ट गरेको देखिन्छ । टेकपानाको फ्याक्ट चेकबाट उक्त भाइरल भिडिओ तोडमो...

Feb 26, 2025 - 06:48
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register