पाकिस्तानमा टिक्न सकेन माइक्रोसफ्ट, २५ वर्षपछि बिदा

काठमाडौँ । माइक्रोसफ्टले पाकिस्तानमा रहेको आफ्नो स्थानीय कार्यालय बन्द गर्ने घोषणा गरेको छ । यो निर्णयसँगै कम्पनीको पाकिस्तानमा २५ वर्ष लामो उपस्थिति समाप्त भएको छ ।  टेकक्रन्चलाई प्राप्त ईमेलमा कम्पनीले यसलाई आफ्नो विश्वव्यापी पुनर्संरचना र कर्मचारी कटौती कार्यक्रमको हिस्साको रूपमा उल्लेख गरेको छ । यससँगै माइक्रोसफ्टले अब पाकिस्तानमा आफ्ना ग्राहकलाई रिसेलर र नजिकै रहेका अन्य क्षेत्रीय कार्यालयमार्फत सेवा प्रदान गर्नेछ । माइक्रोसफ्टले जुन २००० देखि पाकिस्तानमा भौतिक कार्यालय सञ्चालन गर्दै आएको थियो । कम्पनीका अनुसार यस परिव...

Jul 5, 2025 - 05:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register