फोनलोन नतिर्ने ७४ जनाको नाम सार्वजनिक

  काठमाडौं । पछिल्लो समय नेपालका विभिन्न बैंकहरूले ‘फोनलोन’ योजना सञ्चालन गर्दै आएका छन् । यस योजना अन्तर्गत ग्राहकले बिना धितो र बैंक नगई डिजिटल रूपमा ऋण लिन सक्छन् । तर, ऋण लिएर समयमा फिर्ता नगर्ने प्रवृत्ति बढ्दै जाँदा बैंकहरू समस्यामा पर्न थालेका छन् । यसैक्रममा, नबिल बैंकले फोनलोन लिएका ७४ जना ग्राहकले ऋण नतिरेको भन्दै उनीहरूको नाम सार्वजनिक गरेको छ । बैंकले विशेष गरी नियमित तलब आउने ग्राहकहरूलाई बैंकको पेरोल प्रणालीमार्फत् दुई लाख रुपैयाँसम्मको बिना धितो ऋण दिने सुविधा दिँदै आएको थियो ।...

Feb 27, 2025 - 05:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register