सरकारी अस्पतालको सफ्टवेयर खरिदमा लापरबाही, साढे ४९ लाख खर्च तर प्रयोग शून्य

  काठमाडौँ । सङ्घीय अस्पतालका लागि खरिद गरिएको सफ्टवेयर प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले संघीय अस्पतालका लागि खरिद गरिएको इलेक्ट्रोनिक हेल्थ रेकर्डिङ सफ्टवेयर र ‘मेरो अस्पताल’ एप हालसम्म प्रयोगमा नआएको उल्लेख गर्दै जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने ठहर गरेको छ ।  सन् २०७७/७८ मा सो सफ्टवेयर निर्माणबापत आपूर्तकलाई ४९ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको थियो । तर, खरिद गरिएका सफ्टवेयरहरू अहिलेसम्म कार्यान्वयनमा नआएको प्रतिवेदनमा उल्लेख छ ।  ...

May 15, 2025 - 05:18
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register