पब्जी टिम ‘लियो ईस्पोर्ट्स’ को मुख्य प्रायोजक बन्यो नियो गेमिङ, ल्याउँदैछ आकर्षक अफरहरू
काठमाडौं । नियो गेमिङ ईस्पोर्ट्स टिम ‘लियो ईस्पोर्ट्स’ को मुख्य प्रयोजक बनेको छ । नेपाली ईस्पोर्ट्समा आफ्नो संलग्नतालाई थप मजबुत बनाउँदै नियो गेमिङ हालै मात्र लिओ ईस्पोर्ट्ससँग जोडिएको हो । यसअघि नियो गेमिङले होरा ईस्पोर्ट्सलाई पनि प्रायोजन गरेको थियो । लियो ईस्पोर्ट्स नेपालको चर्चित पब्जी टिम हो । यो टिम देश-विदेशमा हुने विभिन्न पब्जी प्रतियोगितामा सहभागी हुँदै आएको छ । ८ फागुदेखि तीन दिनसम्म भएको ईस्पोर्ट्स नेसनल च्याम्पियनशिदेखि नै नियो गेमिङको मुख्य प्रयोजकका रूपमा जोडिएको थियो । यस अन्तर्गत नियो ...

What's Your Reaction?






