नागरिक एपमा अब निजी क्षेत्रका सेवा पनि समेटिने, यस्तो छ नयाँ व्यवस्था

  काठमाडौँ । नागरिक एपमा निजी क्षेत्रका सेवा समेत समावेश गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२ जारी गर्दै यस्तो व्यवस्था थप गरेको हो ।  सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ बमोजिम तयार पारिएको यस दिग्दर्शनमार्फत नागरिक एपलाई सार्वजनिक निकायसँग मात्र नभई निजी सेवा प्रदायकसँग पनि अन्तरआवद्ध गरिने व्यवस्था गरिएको छ । योसँगै निजी क्षेत्रले प्रदान गर्ने सार्वजनिक प्रकृतिका सेवा पनि अब नागरिक एपबाट प्राप्त गर्न सकिने भएको छ । दिग्दर्शन ...

Apr 24, 2025 - 10:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register