एनसेल ग्राहकका लागि नयाँ अफर: ८ जीबीसम्म बोनस डेटा र २०० मिनेट टक टाइम

काठमाडौं । एनसेल ग्राहकले अब कुनै पनि प्याक किन्दा निःशुल्क बोनस रिसोर्स- डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्ने भएका छन् । ‘म्याजिक रिसोर्सेस’ बोनस अफरअन्तर्गत ग्राहकले रिन्युअल प्याक तथा अन्य प्रोडक्टहरू खरिद गर्दा ८ जीबीसम्म डेटा वा २०० मिनेटसम्म अन-नेट टक टाइम बोनसका रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर गत बिहीबारदेखि लागु भएको छ । हालैमात्र संचालनमा ल्याइएको ‘सधैं अन रिन्युअल प्याक’ को निरन्तरता स्वरूप यो बोनस अफर ल्याएको एनसेलले ‍उल्लेख गरेको छ ।...

Mar 1, 2025 - 08:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register