‘एसर स्विफ्ट गो १४’ ल्यापटपमा १५ हजार छुट, सुरुका ग्राहकलाई रिसोर्टमा निःशुल्क बसाइँको अवसर

काठमाडौँ । नेपालका लागि एसरको आधिकारिक वितरक मर्कन्टाइल अफिस सिस्टम्सले ‘एसर स्विफ्ट गो १४’ ल्यापटपमा विशेष छुट योजना सार्वजनिक गरेको छ । प्रविधिमा रुचि राख्ने विद्यार्थी तथा व्यावसायिक प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो अफर ल्याएको हो । भोलि अर्थात् ३० जेठदेखि ७ असारसम्म सञ्चालन हुने अफर अन्तर्गत ग्राहकले बजार मूल्य ८९,९९९ रुपैयाँ पर्ने एसर स्वीफ्ट गो १४ ल्यापटप छुटसहित मात्र ७४,९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । यो अफर काठमाडौंको दरबारमार्गस्थित मर्कन्टाइलको आधिकारिक शोरुममा मात्र उपलब्ध हुनेछ । छु...

Jun 12, 2025 - 08:30
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register