कल बाइपास गरेको आरोपमा १ जना पक्राउ, साथमा ४५० बढी सिम कार्ड बरामद
काठमाडौं । कल बाइपास गरेको आरोपमा नवलपरासीका २७ वर्षीय रोहित अहिर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका ६ बजे आरोपित अहिरलाई नियन्त्रणमा लिएको हो । अवैध रूपमा कल बाइपास कार्य भइरहेको सूचनाका आधारमा प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ को गुलावचन्द गुप्ताको घरमा छापा मारेको थियो । त्यही क्रममा आरोपित अहिर कलबाइपास गरिरहेको अवस्थामा फेला परेका हुन् । प्रहरीले अहिरको साथबाट कल बाइपास गर्न प्रयोग हुने विभिन्न उपकरण समेत बरामद गरेको छ । जसमा स्पोइलर...

What's Your Reaction?






