प्राधिकरण अध्यक्ष भन्छन्ः फाइभजीका लागि सरकार तयार छ, तर टेलिकम र एनसेलले नै इच्छा देखाएनन्

हाम्रो दूरसञ्चार नीति एकदमै पुरानो भयो, यसलाई एकीकृत दूरसञ्चार नीति बनाउनुपर्छ कि भनेर एउटा मस्यौदा तयार पारेका छौँ । हामी त्यो शेयर पनि गर्छौँ । दूरसञ्चार ऐनको बारेमा यहाँहरू सबै अवगत नै हुनुहुन्छ । पूर्वाधार नियमन र मर्जर तथा एक्विजिसनको कुरा पनि छ । मर्जर र एक्विजिसन टेलिकम कम्पनीहरूका लागि त्यति प्रभावकारी नभए पनि इन्टरनेट सेवाप्रदायक कम्पनीहरूका लागि भने एकदमै नभई नहुने देखिएको छ । मर्जर एक्विजिसन मात्रै गर्ने भन्दा पनि यसमा कर छुट कसरी दिन सकिन्छ, कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने कोणबाट पनि हेर्नुपर्ने देखिन्छ । र ग्राम...

Mar 2, 2025 - 13:28
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register