प्रहरीले टोखामा गोली हानेर एक व्यक्तिलाई नियन्त्रणमा लियो

काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले गोली चलाएर एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली आज अपरान्ह तीन राउन्ड गोली चलाएर गुड्डु पटेल नामका नागरिकलाई नियन्णमा लिएको हो । एक राउन्ड गोली लागेका पटेलको अहिले उपचार भइरहेको छ । प्रहरीले थप विवरण खुलाएको छैन ।

Mar 2, 2025 - 13:34
 0
प्रहरीले टोखामा गोली हानेर एक व्यक्तिलाई नियन्त्रणमा लियो

काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले गोली चलाएर एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

अपराध अनुसन्धान कार्यालयको टोलीले गोली आज अपरान्ह तीन राउन्ड गोली चलाएर गुड्डु पटेल नामका नागरिकलाई नियन्णमा लिएको हो ।

एक राउन्ड गोली लागेका पटेलको अहिले उपचार भइरहेको छ । प्रहरीले थप विवरण खुलाएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register