सुनचाँदीको मूल्य आज पनि स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुन तोलाको सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार […]

Mar 3, 2025 - 04:54
 0
सुनचाँदीको मूल्य आज पनि स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार पनि सुन तोलाको सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार ९ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register