आर्मीविरुद्ध मछिन्द्रको अग्रता
काठमाडौं । केपी ओली कपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मछिन्द्र क्लबले पहिलो हाफमा १–० को अग्रता बनाएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा मछिन्द्रका सनिस श्रेष्ठले गोल गरेका हुन् । पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरे सदुपयोग भने गर्न सकेनन् ।

काठमाडौं । केपी ओली कपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मछिन्द्र क्लबले पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा मछिन्द्रका सनिस श्रेष्ठले गोल गरेका हुन् । पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरे सदुपयोग भने गर्न सकेनन् ।
What's Your Reaction?






