बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको सचिवालयले जानकारी दिएको छ । राजावादीको आन्दोलन हिंस्रक बनेपछि प्रधानमन्त्री ओलीले दिउँसो आकस्मिक रुपमा बैठक बोलाएका हुन् । साँझ ८ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो भएको बताइएको छ । राजावादीको आन्दोलनमा २ जनाको मृत्यु हुनुका साथै  घर, महल, पसल, […]

Mar 28, 2025 - 17:17
 0
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको सचिवालयले जानकारी दिएको छ ।

राजावादीको आन्दोलन हिंस्रक बनेपछि प्रधानमन्त्री ओलीले दिउँसो आकस्मिक रुपमा बैठक बोलाएका हुन् । साँझ ८ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो भएको बताइएको छ ।

राजावादीको आन्दोलनमा २ जनाको मृत्यु हुनुका साथै  घर, महल, पसल, सरकारी कार्यालय, पार्टी कार्यालय र सञ्चार गृहमाथी  तोडफोड र आगजनी भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register