धुम्बाराहीमा ईभी बसमा आगलागी

काठमाडौं । धुम्बाराहीमा इलेक्ट्रिक भेइकल (ईभी) बसमा आगलागी भएको छ । चक्रपथ परिक्रमा रुटमा चल्ने बस चार्ज गर्ने क्रममा बुधबार राति आगलागी भएको हो । प्रदेश–३–०५–००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै निभाएकाे थियो । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले […]

Mar 6, 2025 - 06:08
 0
धुम्बाराहीमा ईभी बसमा आगलागी

काठमाडौं । धुम्बाराहीमा इलेक्ट्रिक भेइकल (ईभी) बसमा आगलागी भएको छ ।

चक्रपथ परिक्रमा रुटमा चल्ने बस चार्ज गर्ने क्रममा बुधबार राति आगलागी भएको हो ।

प्रदेश–३–०५–००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै निभाएकाे थियो ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register