टेलिकम कम्पनीको आम्दानी बढाउन ओटीटी एपहरूसँग सहकार्य गर्न सकिन्छ
दूरसञ्चार क्षेत्रमा समस्या नभएको त भन्न मिल्दैन । चुनौतीहरू अवश्य छन् । हामीले सुरुमा पीएसटीएन (पब्लिक स्विच्ड टेलिफोन नेटवर्क) मार्फत फिक्स्ड लाइन सेवा सञ्चालन गरी आम्दानी गर्ने प्रयास गर्यौं । त्यसबेला अन्तर्राष्ट्रिय कलबाट ६०-७० प्रतिशतसम्मको आम्दानी प्राप्त हुन्थ्यो । तर प्रविधिको तीव्र विकाससँगै दूरसञ्चार सेवा मोबाइल प्रविधितर्फ अघि बढ्दै गयो । थ्रीजी, फोरजी हुँदै अब फाइभजीका लागि तयारी भइरहेको छ । यसले हाम्रो रेभेन्यु मोडेलमा ठुलो परिवर्तन ल्याएको छ । पहिले भ्वाइस सेवाबाट प्रमुख आम्दानी हुने गर्थ्यो, तर अब डेटा सेवाको माग तीव्र रूप...

What's Your Reaction?






