प्रचण्डले मङ्गलबारको संसद् बैठकमा सम्बोधन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । सभामुख, प्रमुख सचेतक र सचेतकहरूको सोमबारको बैठकले कार्यसूची तय गरेको हो । जसअनुसार भोलि प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका प्रचण्डले सम्बोधन गर्ने समय निर्धारण भएको नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
सभामुख, प्रमुख सचेतक र सचेतकहरूको सोमबारको बैठकले कार्यसूची तय गरेको हो ।
जसअनुसार भोलि प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका प्रचण्डले सम्बोधन गर्ने समय निर्धारण भएको नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
What's Your Reaction?






