संसद्‌मा कुर्सी भाँचिदा लडिन् सांसद थेबे

काठमाडौं । नेकपा एमालेकी सांसद उर्मिला थेबे संसद्‌मा कुर्सी भाँचिदा लडेकी छन् । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा नेपाली काङ्ग्रेस महामन्त्री गगन थापाले आफ्नो भनाइ राखिरहेको बेलामा थेबे बसेको कुर्सी भाँचिएको हो। उनी लडेपछि थापा केहीबेर रोकिएका थिए । थेबेलाई सँगै बसेका अन्य सांसदहरूले बैठककक्षबाट बाहिर निकालेका थिए । लडेकी सांसद थेबेलाई कुनै चोटपटक नलागेको र […]

Mar 11, 2025 - 09:36
 0
संसद्‌मा कुर्सी भाँचिदा लडिन् सांसद थेबे

काठमाडौं । नेकपा एमालेकी सांसद उर्मिला थेबे संसद्‌मा कुर्सी भाँचिदा लडेकी छन् ।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा नेपाली काङ्ग्रेस महामन्त्री गगन थापाले आफ्नो भनाइ राखिरहेको बेलामा थेबे बसेको कुर्सी भाँचिएको हो।

उनी लडेपछि थापा केहीबेर रोकिएका थिए । थेबेलाई सँगै बसेका अन्य सांसदहरूले बैठककक्षबाट बाहिर निकालेका थिए ।

लडेकी सांसद थेबेलाई कुनै चोटपटक नलागेको र उनी ठीक अवस्थामा रहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register