शनिश्चरे बहुमुखी क्याम्पसमा तालाबन्दी

बिर्तामोड, २७ फागुन । विद्यार्थीहरूले शनिश्चरे बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् । स्ववियु निर्वाचनका लागि मनोनयनको समय विपरीत निर्वाचन समितिले मनोनयन दर्ता गरेको भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो । मनोनयन दर्ताका लागि मङ्गलबार २ बजे सम्मको समय तोकिए पनि निर्वाचन समितिले नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलको उम्मेदवारी २ बजे पछाडी दर्ता गरेको भन्दै उनीहरुले [...] The post शनिश्चरे बहुमुखी क्याम्पसमा तालाबन्दी appeared first on Jhapa Online.

Mar 11, 2025 - 14:49
 0
शनिश्चरे बहुमुखी क्याम्पसमा तालाबन्दी

बिर्तामोड, २७ फागुन । विद्यार्थीहरूले शनिश्चरे बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् । स्ववियु निर्वाचनका लागि मनोनयनको समय विपरीत निर्वाचन समितिले मनोनयन दर्ता गरेको भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो ।

मनोनयन दर्ताका लागि मङ्गलबार २ बजे सम्मको समय तोकिए पनि निर्वाचन समितिले नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलको उम्मेदवारी २ बजे पछाडी दर्ता गरेको भन्दै उनीहरुले क्याम्पसको प्रशासनिक भवनमा तालाबन्दी गरेका हुन् । तालाबन्दी पश्चात विवाद समाधान गर्ने प्रयत्न भइरहेको प्रहरीले जनाएको छ ।

The post शनिश्चरे बहुमुखी क्याम्पसमा तालाबन्दी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register