आधुनिक बिजुली कारमा सुरक्षा, एयरब्याग कसरी र कहिले खुल्छन् ?
काठमाडौं । नयाँ-नयाँ प्रविधिको प्रयोगले विद्युतीय सवारी थप सुरक्षित बन्दै गइरहेका छन् । तीमध्ये एयरब्याग प्रणाली आधुनिक सवारी साधनको महत्त्वपूर्ण सुरक्षा विशेषता हो । दुर्घटनाको समयमा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न एयरब्यागले मुख्य भूमिका खेल्छ । तर, एयरब्याग वास्तवमै कसरी र कहिले खुल्छ त ? विद्युतीय कारहरूमा यसको कार्यप्रणाली कति सुरक्षित छ ? यस विषयमा विद्युतीय सवारी निर्माताहरूले बेलाबेला आफ्ना सुरक्षा प्रविधिबारे जानकारी दिने गर्छन् । ग्वाङ्झाउ अटोमोबाइल ग्रुप अर्थात् ‘जीएसी’ ले पनि आफ्ना विद्युतीय सवारीमा एयरब्...

What's Your Reaction?






