गुगलको ‘फाइन्ड माई डिभाइस एप’ बाट अब साथीभाइको लोकेसन सजिलै फेला पार्न सकिने

  काठमाडौं ।  गुगलले एन्ड्रोइड प्रयोगकर्ताका लागि ‘फाइन्ड माई डिभाइस’ (Find My Device) एपमा नयाँ फिचर थपेको छ । प्रयोगकर्तालाई आफ्ना साथीभाइ र परिवारका सदस्यले शेयर गरेको लोकेसन हेर्न मद्दत पुर्‍याउने उद्देश्यले कम्पनीले नयाँ अपडेट सार्वजनिक गरेको हो । यस अन्तर्गत गुगलको फाइन्ड माई एपको बटन बारमा पिपुल (People) को अप्सन थपिएको देख्न सकिन्छ । यसलाई प्रयोग गरेर प्रयोगकर्ताले सजिलै आफ्ना आफन्त तथा साथीभाइको लोकेसन थाहा पाउन सक्छन् । तर, त्यसका लागि उनीहरूले आफ्नो लोकेसन शेयर गरेको हुनुपर्नेछ...

Mar 15, 2025 - 07:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register