टेलिकमको वार्षिक इन्टरनेट जोड्दा थप एक महिना बोनस पाइने

  काठमाडौं । नेपाल टेलिकमको वार्षिक एफटीटीएच इन्टरनेट सेवामा थप एक महिना बोनस पाइने भएको छ । आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न गतिका वार्षिक प्याकेजमा एक महिनाको थप सेवा दिने घोषणा गरेको हो । यसअन्तर्गत ५०, ७५, १००, १५० र २०० एमबीपीएसको प्याकेजमा यो बोनस अफर लागु हुनेछ । साथै यी प्याकेजमा हरेक दिन ६०० एमबीदेखि १००० एमबी मोबाइल डेटा पाउन सकिने कम्पनीले जनाएको छ ।

Feb 4, 2025 - 08:03
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register