महालक्ष्मी विकास बैंकद्धारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजानिक
काठमाडौँ । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजनिक गरेको छ । बैंकको केन्द्रिय कार्यालय, दरबारमार्गमा आइतबार आयोजित एक कार्यक्रमकाबीच क्यालेन्डर सार्वजनिक गरिएको हो । परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्धेश्य अनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको बैंकले जनाएको छ । महत्वपुर्ण चाडपर्वहरु, तिथि, विदा, शुभ साइत तथा […]

What's Your Reaction?






