बीमा प्राधिकरणको ५७औँ वार्षिकोत्सव, काठमाडौँमा प्रभातफेरी (तस्विरहरु)

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले काठमाडौँमा प्रभातफेरी गरेको छ । प्राधिकरणले आफ्नो ५७औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा प्रभातफेरी कार्यक्रम गरेको हो ।  प्राधिकरणले आयोजना गरेको प्रभातफेरीमा विभिन्न इन्स्योरेन्स कम्पनीहरुले सहभागिता जनाएका छन् । प्रभातफेरीमा सहभागीहरुले बीमाको आवश्यकता, फाइदा र अपरिहार्यताका विषयमा सन्देशमूलक पर्चा र पम्प्लेट प्रदर्शन गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः 

May 14, 2025 - 04:29
 0
बीमा प्राधिकरणको ५७औँ वार्षिकोत्सव, काठमाडौँमा प्रभातफेरी (तस्विरहरु)

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले काठमाडौँमा प्रभातफेरी गरेको छ । प्राधिकरणले आफ्नो ५७औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा प्रभातफेरी कार्यक्रम गरेको हो । 

प्राधिकरणले आयोजना गरेको प्रभातफेरीमा विभिन्न इन्स्योरेन्स कम्पनीहरुले सहभागिता जनाएका छन् । प्रभातफेरीमा सहभागीहरुले बीमाको आवश्यकता, फाइदा र अपरिहार्यताका विषयमा सन्देशमूलक पर्चा र पम्प्लेट प्रदर्शन गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register