पर्सि पृथ्वी आउँदै सुनिता र बुच

काठमाडौं । पछिल्लो नौ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा अड्किएका अन्तरिक्षयात्री बुच विल्मोर र सुनिता विलियम्स पर्सि पृथ्वी फर्कने भएका छन् । उनीहरूलाई पृथ्वी फिर्ता ल्याउन प्रक्षेपण गरिएको क्रु १० मिसन सफलतापूर्वक आईएसएसमा पुगेपछि अब पृथ्वी फर्कने बाटो खुलेको छ । सुनिता र बुचसहित नासा अन्तरिक्षयात्री निक हेग र रोसकोसमोसका अलेक्जेन्डर गोर्बुनोभ क्रु ९ मिसनमार्फत पृथ्वी फर्कनेछन् । प्रतिकूल मौसम नभए उनीहरू फ्लोरिडाको समयअनुसार मंगलबार बिहान १:०३ बजे (नेपाली समयअनुसार मंगलबार बिहान ११:३०...

Mar 17, 2025 - 07:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register